एकाएक भ्रमकाे हुरि ,चल्न थाल्याे त्यहि हुरिले उनलाई ,बदल्न थाल्याे सानाे पिरतिकाे घर, बनाएकाे थिएँ सल्केर अागाे दन्केर, बल्न थाल्याे देउताकाे फाेटाे ढाेकामा,पुजा गर्दथेँ फाेटाे त फाेटाेनै बनेर , जल्न थाल्याे न हुरि राेकिन्छ ,न अागाे निभेर गयाे उद्दारकाे पर्खाईमै दिन ,ढल्न थाल्याे सबथोक अाँखै अगाडि,खरानी हुँदैछ अब त जिउने अाशपनि,गल्न थाल्याे #Sansar
from साया जिन्दगानी दर्पणछाँया Saya http://ift.tt/1NxO5FL
via IFTTT
from साया जिन्दगानी दर्पणछाँया Saya http://ift.tt/1NxO5FL
via IFTTT
Comments
Post a Comment