Mothers Day

कोखाई कोखाई गर्दै ख्वाको भातलाई
सम्झिए,
हाहा भन्दै सुताएको रातलाई सम्झिए. !!!
आज टाढा छु आमा भाग्य यस्तै रैछ मेरो,
बाबु भन्दै पुलपुलाउने बातलाई सम्झिए. !!
कैले मलाई चाहिनौनी दुःख दिन आमा,
मायालु ती बचन अनी साथलाई सम्झिए !!!

Comments