बस बाट ओर्लीनी बेला मा बसको ढोका मा लेखेको 

थियो तपाँईको समान छुट्यो कि।मैले पनि यस्सो 

सोचेँ 

म बसेको सिट को छेऊ पट्टी ऊ बसेकी थिई।बिर्सीएछु 

सँगै लिएर झर्न।।

Comments