जस्तो

निदाउन,निदाए जस्तो गर्नुपर्ने
बाच्न,बाचेजस्तो गर्नुपर्ने
थोरै हासो टास्न ओठमा
आँसु लुकाई हासे हासे जस्तो गर्नुपर्ने
यो जिन्दगी-खै के जिन्दगी...

Comments