थालेउ

म काडा बनेछु तिमी फुल खोज्न थालेउ 
म लाम्खुट्टे बनेछु तिमी झुल खोज्न थालेउ
बेहोसी भयो कि मेरो गति तिमी रुल खोज्न थालेउ 
म नदी बनेर बगे तिमी मुल खोज्न थालेउ 
तेसैले मलाइ खुसी लागेको छ आखिर मुल बगेर आउने नदीमै हो ।।।।।
Prashna Sharma

Comments