बोमजन एक सत्य हुन कि दोषी ( Report Video )

 लिटिल बुद्ध भनेर नाम कमाएका  बारा रतनपुर का राम ब. बोमजन माथि विभिन्न किसिमका आरोप प्रत्यारोप लागीरहेको छ । साँच्चै राम ब. बोमजन एक सत्य हुन भने राज्य सरकार बाट सुरक्षा र अन्य सम्पुर्ण कुराको व्यवस्था होस्  तर उनि  दोषी हुन् भने कारवाही  प्रकृया अघि 
बढाइयोस् ।

Comments