विशेष गरेर मलाई जन्म दिएर हरेक दुख पिडा सहेर हुर्काइ बढाइ सु संस्कार सिकाउदै राम्रो बाटो डोहोर्याउने श्रदेय,पुजनीय, आदर्श र माया कि खानी मेरी ममतामयी आमालाई सदैब मिठो सम्झना, न्यानो माया अनि ढोग छ!
उहाँको सु स्वास्थ्य, सुख सम्मृद्धि,खुशी र दिर्घायुको निम्ति सदैब भगवानासंग प्रार्थना गर्दछु!
‪#‎HAPPY‬ MOTHER'S DAY#

Comments