मुखै फोरी आइ लब यु भन्ऩै पर्छ र
यति उति भन्दै माया गर्नै पर्छ र
फुली सक्यो पिरति को फुल मनैमा
गड्यौला को नाम दिदै खन्ऩै पर्छ र
बास्तबिक स्विकारेर साचो प्रेम गर्न
सिनेमाको हिरो जस्तै बन्ऩै पर्छ र
सडकमा अङगालेर माया देखाउदैमा
आफ्नो पोल्टोभित्र माया टर्नै पर्छ र
माया प्रेम आफै हुन्छ मनको कुनामा
जसरी नि पाउछु भन्दै कन्ऩै पर्छ र
मुखै फोरी आई लब यु भन्ऩै पर्छ र
यति उति भन्दै माया गर्नै पर्छ र
यति उति भन्दै माया गर्नै पर्छ र
फुली सक्यो पिरति को फुल मनैमा
गड्यौला को नाम दिदै खन्ऩै पर्छ र
बास्तबिक स्विकारेर साचो प्रेम गर्न
सिनेमाको हिरो जस्तै बन्ऩै पर्छ र
सडकमा अङगालेर माया देखाउदैमा
आफ्नो पोल्टोभित्र माया टर्नै पर्छ र
माया प्रेम आफै हुन्छ मनको कुनामा
जसरी नि पाउछु भन्दै कन्ऩै पर्छ र
मुखै फोरी आई लब यु भन्ऩै पर्छ र
यति उति भन्दै माया गर्नै पर्छ र
Comments
Post a Comment