कन्ट्रोल गर्न सक्दीन भन्दै छिन मोडेल सोनीका ÷ कन्ट्रोल गरिदिने कोहि हुनुुहुन्छ भने यो भिडियो हेरिदिनुस अनि प्रतिकृया दिनुहोला

सबैले हुटिङ हान्छन रे सोनीका कार्कीलाई हिड्दा होस या कम्मर मर्काउदा होस् । हल्का मस्कीदा पनि नजरको तिर नै पो हान्छन रे सोनीका लाई । । । जाबो हुटिङ हान्दा अनि नजर लगाउदा पनि आखिर कन्ट्रोल चाहीँ किन गर्न सकिनन्  त मोडेल सोनीका कार्कीले यो चर्चाको विषय बनेको छ । रहस्य के हो यो भने भिडियो हेरेर नै हेर्न जान्न अनि बुझ्न सकिन्छ ।

चर्चित गायीका सरु गौतम (सरिता) को भर्खरै रिलिज भएको नया गीतको म्युजिक भिडियो सबैले हुटिंग हानछन् मैले कम्मर मर्काउदा ’ बोलको सार्वजनिक भिडियोमा हट एंड सेक्सी मोडल सोनीका कार्की र नायक नरेन खड्काको अभिनय रहेको छ ।

यस गितमा अहिलेका चर्चित अनि व्यस्त गायक तथा संगीतकार टंक बुढाथोकिको शब्द र संगीत रहेको छ भने भिडियोलाई समन अधिकारीले निर्देशन गरेका छन् ।

प्रसान्त तामाङको कोरियोग्राफर रहेको यस गीतमा सोनिकाले खुलेरै मजा सग नाचेकी छिन् । अमृत सुनुवारको छायांकन तथा निशान घिमिरेको सम्पादन यसको यस भिडियोलाई लक्ष्मी कार्कीले निर्माण गरेकी हुन् ।

Comments