सारै पिडा दिदोरहेछ एकहोरो प्रेम ले ..!!! भाग्नु छ यो याद बाट धेरै टाढा ..!!!
आउदैन मलाई तिम्रो याद एक रत्ति पनि ..!!! चाईदैन तिम्रो साथ् मेरो लागि ..!!
अब जानी सके बच्न एक्लै एक्लै भनेर महसुस गर्ने दिन कैले आउला ??

By Ashish Dulal

Comments