जलिरहेछु on May 06, 2016 Get link Facebook X Pinterest Email Other Apps यदि मेरा आँसुका प्रत्येक थोपाहरु हिरा मोति भइदिए , तिम्रो लागि म भन्दा प्रिय केही हुने थिएन होला , सोचे जस्तो त कहाँ हुदोरहेछ र ! बश यो पुष माघको कठ्यङग्रीदो जाडाेमा पलपल जलिरहेछु । Comments
Comments
Post a Comment