२४ क्यारेट सुनको लेपन लगाइएका बेड, निकै पारिवारिक वातावरण, असाधारण सेवा टोय वार्नर पेन्ट हाउस होटलको विशेषता हो । अमेरिकाको सबैभन्दा महंगो होटलको रुपमा रहेको टोय वार्नरमा एक रात बिताउन चाहनुहुन्छ भने तपाइँसँग झण्डै ४५ लाख रुपैयाँ चाहिनेछ ।
म्यानहटनको रहेको यो होटलबाट पूरै सहरको दृश्यावलोकन गर्न सकिन्छ । यो होटलको अर्को रोचक कुरा त के भने यसले आफ्ना सबै ग्राहकलाई बसुन्जेल निजी सहायक अर्थात् पिए समेतको व्यवस्था गर्छ । त्यस्तै एक ड्राइभर र गाडि पनि । जसले पूरै सहर घुमाउनेछ ।

Comments
Post a Comment