तिमी रीसाय हुन्छ मलाई मत फकाउन जान्ने मान्छे
तिम्रो सरिर टाडा भ्एनी मन ले मन तान्न जान्ने मान्छे
सन्सार का सबै कुरा तिमी लाईनै मत ठान्ने मान्छे
तर तीम्रो मन के छ कहीले नी मत नजान्ने मान्छे
तीम्ले पराई सोचे पनि मत आफ्नै सोच्ने मान्छे
तर तीम्रो अरू भेटे सबै कुरा आज बाट मत तोड्ने मान्छे
Krishna Prasad

Comments
Post a Comment