फोस्बुक मा भेंट हुन्छ हाम्रो जती हेरो उती लाग्छ
फोटो राम्रो फोटैमा दील बसाछु
ए मायालु तीम्लाई भन्न डरायनी मत तिमीमै हराछु
आज भोली मैले त तीम्लाई के के भन्ने आट राखेया छु
फोटो राम्रो फोटैमा दील बसाछु
ए मायालु तीम्लाई भन्न डरायनी मत तिमीमै हराछु
आज भोली मैले त तीम्लाई के के भन्ने आट राखेया छु
Comments
Post a Comment