Skip to main content
आखा बन्द गरेर सोचुनुहोस ..!!!
आखा बन्द गरेर सोचुनुहोस ..!!! तपाई सग आफ्नो मुटुको टुक्रा , सुन्दर एउटा छोरी छिन् | अनि यो पनि सोच्नुस कि उनि तपाई जस्तै एक ब्यक्ति सग प्रेम सम्बन्ध मा छिन् |
तपाई त्यो सम्बध देखेर मुस्कुराउनु हुन्छ अथवा परिबर्तन गर भनेर सल्लाह दिनुहुन्छ ???
by Saru Gautam
Comments
Post a Comment