आउनु

अचारमा डुबेको म:म होनि खानी भए आउनु 
सित्तैमा दिन्छु म झोलाभरी लानी भए आउनु 
गर्दिन जबरजस्ती खानलाई कसैलाई नि कर,
स्वादिष्ट र ताजा म:म खानी बानी भए आउनु।।।

Comments