आमा तिमी प्रति रुप हो देबिको
आमा तिमी खानी हो ममता को
आमा तिमि शक्ति हो सृष्टिको
आमा तिमी आधार हो जीवन को
आमा तिमी ज्योति हो नेत्र को
आमा तिमी खुसी हो संसार को।।।
आमा तिमी खानी हो ममता को
आमा तिमि शक्ति हो सृष्टिको
आमा तिमी आधार हो जीवन को
आमा तिमी ज्योति हो नेत्र को
आमा तिमी खुसी हो संसार को।।।
Comments
Post a Comment