सक्छौ भने तिमी मलाई मारी देउ.......
मेरो जिन्दगिलाई शून्यतामा सारिदेउ ........
बरु मलाई मन्जुर छ ......
तर बिन्ती यसरी अब नतड्पाउ....
भिर बाट झारेनी हुन्छ,
बीष पिलाई मारे नि हुन्छ...
तर बिन्ती यसरी अब नतड्पाउ....
कति सम्म सहे मैले, ती तिम्रा तिखा बाणहरु,
मुटु सबै छिया छिया भैसक्यो,छैन कुनै ठाउँहरु,
तर बिन्ती यसरी अब नतड्पाउ.......
रुदाँरुदै आँशु सुक्यो , ऐना सरि खुशी फुट्यो.....
सजाएर राख्छु भन्थेँ, समयले सबै लुट्यो....
तर बिन्ती यसरी अब नतड्पाउ.....
#Bikash

Comments
Post a Comment