Happy Mothers Day
कैयौं दुःख कष्ट सहेर, संसार मलाई देखाइन
साग सिस्नु खाएर, अमृत मलाई पिलाइन् ।।
सम्झाई बुझाई गरिकन, आमा मलाई भन्ने गर्थिन्
चम्कनु छ नानी हेर, नौ लाख तारा बनी ।।
दुःखी, गरिब निमुखाको, आवाजलाई तिमी
आत्मासाथ गर्दै नानी, अगाडि बढ्नु तिमी ।।
सधैँ देशको विकास गर्न, अगाडि तिमी बढ्नु
अधिकार मात्र होइन नानी, कर्तव्य पनि पूरा गर्नु ।।
ज्ञान गुणका कुरा सिकाई, जीवन दिने आमा
सदा सदा गरिरहन्छु, तिमिलाई प्रणाम आमा ।।
Asp Santosh Nischal

Comments
Post a Comment