प्रसाब मा बगाएको ,खुन भुल्दिन आमा
अनिकालमा चटाएको , नुन भुल्दिन आमा
दुख पिडा खपी सन्तान लाई खुशी राख्न
गाला बाट बेचिएको, सुन भुल्दिन आमा
सानोमा ताते ताते भन्दै सिकायको बोली
आज ठुलो हुदा तो ,गुन भुल्दिन आमा
आमालाई मायागरे धर्ती यहाँ हास्छ
मेरी आमा भगवान , हुन भुल्दिन आमा ।।
LOP EW MOM LOP RW FOREVER
अनिकालमा चटाएको , नुन भुल्दिन आमा
दुख पिडा खपी सन्तान लाई खुशी राख्न
गाला बाट बेचिएको, सुन भुल्दिन आमा
सानोमा ताते ताते भन्दै सिकायको बोली
आज ठुलो हुदा तो ,गुन भुल्दिन आमा
आमालाई मायागरे धर्ती यहाँ हास्छ
मेरी आमा भगवान , हुन भुल्दिन आमा ।।
LOP EW MOM LOP RW FOREVER
Comments
Post a Comment