मेरो घाउलाई मसार्दै उनले आँसु झारे ,
एक बोल नबोली उनले के-के भनेर गए ,
सोच्दै अचम्म लाग्छ,
उ सँग नाता केहि थिएन,
जाँदा मलाई ॠणि बनाएर गए ।
एक बोल नबोली उनले के-के भनेर गए ,
सोच्दै अचम्म लाग्छ,
उ सँग नाता केहि थिएन,
जाँदा मलाई ॠणि बनाएर गए ।
--बिपना पाेखरेल
Comments
Post a Comment