on May 05, 2016 Get link Facebook X Pinterest Email Other Apps दुनियाँमा भगवानको सन्तुलन पनि क्या गजबको छ.. १०० के.जि. अन्नको बोरा जसले उठाउन सक्छ उसले किन्न सक्दैन र जसले किन्न सक्छ उसले उठाउन सक्दैन !!!#Anil_Adhikari Comments
Comments
Post a Comment