वैशाख २६ - सरकारले एक घर, एक रोजगार कार्यक्रम घोषणा गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेको सरकारको नीति तथा कार्यक्रममा नागरिकको आर्थिक स्थितिलाई सुधार्न सरकारले कम्तिमा एक घरका एक व्यक्तिलाई रोजगारीको ग्यारेन्टी गर्ने उल्लेख छ ।
एक घर, एक रोजगार कार्यक्रम सुरुमा भूकम्प प्रभावित जिल्लामा लागु गरिने छ । त्यसपछि ७५ वटै जिल्लामा यो कार्यक्रम लागु हुने छ ।
Comments
Post a Comment