मायाँ बिना जिन्दगी उसै चल्ने भए
बिछोड बिना मुटु त्यसै जल्ने भए
कहाँ हुन्छ र अर्थनै मायाको
जस्ले गर्छ एकोहोरो मायाँँ
सुन्दैन उस्ले कुरा दुनिया दायाबाँयाको.......
By Santosh Panta
बिछोड बिना मुटु त्यसै जल्ने भए
कहाँ हुन्छ र अर्थनै मायाको
जस्ले गर्छ एकोहोरो मायाँँ
सुन्दैन उस्ले कुरा दुनिया दायाबाँयाको.......
By Santosh Panta
Comments
Post a Comment