हेर्दा सिम्पल देखीय पनि नेपालकी चर्चित गायीका सरु गौतमले खै के के पो हो कन्ट्रोल गर्नै सक्दीनन् रे ?? के हो त रहस्य ?? (पुरा पढ्नुहोस् )
हेर्दा सिम्पल देखीय पनि नेपालकी चर्चित गायीका सरु गौतमले खै के के पो हो कन्ट्रोल गर्नै सक्दीनन् रे ?? के हो त रहस्य ??
गायीका सरु गौतम लाई बाटोमा हिड्दा होस या हल्का मस्कीदा ठिटाहरुले कहिले सिठी मार्छन रे त कहिले नजरको तिरले घायल बनाइदिन्छ रे । । । आखिर केटामान्छेको जात न हो , राम्री सरु गौतम लाई देखेपछि कुन चाँहि केटाको मन कन्ट्रोल होला र ?
छोरीमान्छेको त सहन गर्न सक्ने क्षमता एक दम बढि हुन्छ भन्ने बैज्ञानीक आधार अनि प्रमाण पनि छ तर पनि खै किन पो हो कन्ट्रोल नै गर्न नसक्ने भए भन्दै यो गित मार्फत बेदना पोखेकी छिन् गायीका सरुले । अब रहस्य के हो, यो भने भिडियो हेरेर नै हेर्न जान्न अनि बुझ्न सकिन्छ ।
चर्चित गायीका सरु गौतम (सरिता) को भर्खरै रिलिज भएको नया गीतको म्युजिक भिडियो सबैले हुटिंग हानछन् मैले कम्मर मर्काउदा ’ बोलको सार्वजनिक भएको भिडियोमा गायीका सरु गौतमले आफुले कन्ट्रोल गर्न नसक्नुको पिडालाई पोख्दै हट एंड सेक्सी मोडल सोनीका कार्की र नायक नरेन खड्का साथै अन्य अल्लारे ठिटाहरुको अभिनय मार्फत दर्शाउन खोजेकी छिन् ।
यस गितमा अहिलेका चर्चित अनि व्यस्त गायक तथा संगीतकार टंक बुढाथोकिको शब्द र संगीत रहेको छ भने भिडियोलाई समन अधिकारीले निर्देशन गरेका छन् ।
प्रसान्त तामाङको कोरियोग्राफर रहेको यस गीतमा सोनिकाले खुलेरै मजा सग नाचेकी छिन् । अमृत सुनुवारको छायांकन तथा निशान घिमिरेको सम्पादन यसको यस भिडियोलाई लक्ष्मी कार्कीले निर्माण गरेकी हुन् ।

Comments
Post a Comment