श्रीमती नामक प्राणी नेपाल साथैविश्वका हरेक देशमा पाउनेप्राणी हो,. प्राचीन समयमा यो प्राणीलाईभान्सा कोठामा धेरै पाउने गरिन्थ्यो, तरवर्तमानसमयमा यो सपिंग मल , सिनेमा हल् ,वा रेस्तुरेंटको आसपासघुम्दै गरेको उल्लेख्य मात्रामा देखन सकिन्छ !पहिलेयो प्रजातिमा लामो कपाल , सुन्दर जिउडालमा पुरैबस्त्रप्राय पाउने गरिन्थ्यो, तरआजभोली छोटो कपाल, अतयन्तछोटो वस्त्र, कृतिम सेतो अनुहार, रगत समानरातो ओठसामान्य रुपमा देखन सकिन्छ!. इनिहरुको मुख्यआहार, 'पति'नामक मूक प्राणी हो!धेरै बोल्ने, बिना कारण झगडागर्ने, घमण्ड गर्ने,आरिस गर्ने,यो प्राणीका मुख्य बिसेसता हुन्.*.मानिन्छ कि यो प्राणीको बारेमा सम्पूर्णअध्यन गर्नअसम्भव छ ,तर पनि सामान्य तया इनिहरु निम्नप्रकारका हुन्छन..:-१. सुशिल पत्नी :- यो प्राणी अब दुर्लव भैसकेको छ,.यो प्रजातिको प्राणी सुशिल र सहनशील हुन्थे रघरमा ज्यादा पाइन्थ्यो ! .२. आक्रमक पत्नी : - यो प्रजाति नेपाल सहित पुरैविश्वमा धेरै अधिक मात्रामाभेटिने गर्छ,.इनिहरको आक्रामकसैली , वा तेज प्रहार नैइनिहरुको बिसेस्ता हो !.समय अनुसारइनिहरु बेलना, झाडु, डाडु, चप्पल अत्याधिकप्रोयाग गर्छन !३. झगडालू पत्नी -यो प्रजाति पनि बर्तमानमा सबैठाउमा पाउन सकिन्छ ! इनिहरुलाईठुलो स्वोरमा करौन रझगडा गर्न धेरै मन पर्छ ! इनिहरुको झगडा धेरैजसो "सासु"नामक एक अर्को अत्यन्त खतरनाक प्राणी संग हुनेगर्छ !४. खर्चीली पत्नी :- नेपाल जस्तो गरीबदेशमा पनि पत्नीहरुको यो प्रजाति निरर्न्तर बढ्दैगईरहेको छ ! इनिहरुको मुख्य आधत, क्रेडिट कार्डराख्ने, विचारनगरी खर्च गर्ने, र बिना जरुरत समान किन्ने हुन् !यो प्रजातिको साथमा 'पति' नामकप्राणी चप्पल लगाएरपछि-पछि घुमेको देखन सकिन्छ!५. नखरमौली पत्नी -यो प्रजातिको प्राणी धेरैजसो आइनाको अगाडी पाउनसकिन्छ .! इनिहरुको ओठ रगत जस्तै रातो, लामा-लामा नंग,सप्तरंगी कपाल र अनुहार सेतो पाउडरलेलिपेको हुन्छ !इनिहरुलाई भान्सा कोठामा जान र काम गर्नपट्टक्कै मनपर्दैन !चेतावनी - पति नामक प्राणीकोलागि इपत्नी प्रजातिका प्राणी अत्यन्त खतरनाक रआक्रामकहुन्छन !.इनिहरुलाई साड़ी, गिफ्ट्स, फ्लावर्स गर-गहना जस्ता बहुमुल्य बस्तु उपहार दिएरकेहि समयको लागि नियन्त्रनमा राख्न सकिन्छ
फ़न'को लागि मात्रा हो,लेडिज लेमाइन्ड नगर्नुहोला ....( चित्त बुझ्ने जतिले कमेन्टठोकौ, र रिस उठ्नेकेटीहरुले चैगाली गरुम किनकी मलाइ गाली खानेबानि परि सकेको छ)
फ़न'को लागि मात्रा हो,लेडिज लेमाइन्ड नगर्नुहोला ....( चित्त बुझ्ने जतिले कमेन्टठोकौ, र रिस उठ्नेकेटीहरुले चैगाली गरुम किनकी मलाइ गाली खानेबानि परि सकेको छ)
Comments
Post a Comment