प्रस्टै देखिन्थे तिम्रा आखाॅहरू मा मेरा लागि गहिरो प्रेम, लुकेका थिए हजार पिडाहरु ती ओठका नक्कली मुस्कान भित्र! तर"माया लाग्दैन तिम्रो "भन्दै हिडिदियौॅ । अहॅ बिस्वाश लागेन। परैसम्म हेरिरहे आशु पूछ्दै गयौॅ।
जुन दिन मेरो प्रेमको उचाईले तिम्रा बाध्यताहरु पुरिदिनेछ आउनु यी हातहरु समाउन, म प्रतिक्षा मा रहिरहनेछु, चितामाथी नजलुन्जेलसम्म, ,,,,,,,,,
जुन दिन मेरो प्रेमको उचाईले तिम्रा बाध्यताहरु पुरिदिनेछ आउनु यी हातहरु समाउन, म प्रतिक्षा मा रहिरहनेछु, चितामाथी नजलुन्जेलसम्म, ,,,,,,,,,
Comments
Post a Comment