केही मान्छेहरू अाेखर जस्तै कठाेर हुँदा रै'छन,
उनीहरूलाई मनमा राखुँ मन नै बिझाउँछ,
फेरी मनमा नराखुँ भने अाँखा नै रूझाउँछ,
उनीहरूलाइ फुटाल्न अाफु पनि ढुंगा नै बन्नुपर्छ ।
उनीहरूलाई मनमा राखुँ मन नै बिझाउँछ,
फेरी मनमा नराखुँ भने अाँखा नै रूझाउँछ,
उनीहरूलाइ फुटाल्न अाफु पनि ढुंगा नै बन्नुपर्छ ।
Comments
Post a Comment